www.manakaamana.blogspot.com

Saturday, February 20, 2010

सूचना!

मिति ०५/०२/२०१० मा अलमराई कंपनी को नर्थ भिल्लामा बसेको साधारण सदस्य भेला ले निम्न लिखित बुदा हरु माथि छलफल  गरेर पारित भएका कुराहरु-
१.कोष को दर्ता सम्बन्धी 
कोष दर्ता सम्बन्ध मा आगामी तिन महिना भित्र कोष को बिधान बनाउने कुरा को निर्णय गरियो.बिधान बनाउन को लागी ७ जना सदस्य कमिटी को गठन गरियो.बिधान कमिटी को संयोजक सदस्य हरु-
श्री देवराज श्रेष्ठ,श्री तेज के.सी.,श्री होमनाथ गिरी,श्री नरेन्द्र गुरुंग,श्री रूद्र बहादुर के.सी.,श्री कृष्ण पूरी र श्री बिमल थापा.
बिधान बनाई सके पछि संस्था दर्ता सम्बन्धी कार्य अगाड़ी बढाइने छ 
२.कोष को राजीनामा सम्बन्धी 
आगामी दिन हरुमा कोष को साधारण सदस्यता बाट राजीनामा दिनु भन्दा २ महिना अगाड़ी नै पूर्ब सूचना दिनु पर्ने कुराको निर्णय गरियो      

तेस्रो बार्षिक उत्सब

संपूर्ण समिति का सदस्य हरु मा अबगत गराउन चाहन्छु की यो हाम्रो मनकामना बचत कोष ले सफलतापुर्बक तीन   बर्ष पूरा गरी यही में महिना २०१० मा तेस्रो बार्षिक उत्सब  मनाउने प्रस्ताब आएको हुदा आगामी साधारण सभा मा उक्त प्रस्ताब माथि छलफल गरिने कुराको जानकारी गरिएको छ