tag:blogger.com,1999:blog-85452055712629716242024-02-06T20:52:00.019-08:00हाम्रो मनकामनाहार्दिक स्वागत छ यहाँहरु लाई हाम्रो मनकामनामाUnknownnoreply@blogger.comBlogger25125tag:blogger.com,1999:blog-8545205571262971624.post-2569548231752855272011-02-10T11:16:00.000-08:002011-02-10T11:16:22.709-08:00फेब्रुअरी सम्म को आय ब्याय बिबरण
फेब्रुअरी २०११ सम्मको आय ब्याय विवरण को लागी तलको तालिका हेर्नुहोस र कुनै कमेन्ट भयमा ईमेल मार्फ़त वा कमेन्ट बक्स मा लेख्नु होला धन्यबाद |

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-33475792131090560712011-01-01T04:14:00.000-08:002011-01-01T04:21:12.599-08:00नोभेम्बर सम्मको आय ब्याय विवरणनोभेम्बर सम्मको आय ब्याय विवरण को लागी तलको तालिका हेर्नुहोस र कुनै कमेन्ट भयमा ईमेल मार्फ़त वा कमेन्ट बक्स मा लेख्नु होला धन्यबाद |

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-81850891508653968912010-12-06T15:16:00.000-08:002010-12-06T15:18:06.293-08:00आफ्नो फोटो को पेन्सिल स्केच आफै बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।

यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???

सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोलाUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-53597645806470975122010-12-06T14:35:00.000-08:002010-12-06T14:50:32.336-08:00तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।

http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त  ?Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-50386891979558680322010-12-06T14:26:00.000-08:002010-12-06T14:26:06.380-08:00Ctrl+C सम्बन्धी जानाकरीकृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।

Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।

यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...

१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp

३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।

त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।

अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ

१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्

२ अब Security Tabs मा क्लिक गर्नुहोस्

३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।Unknownnoreply@blogger.com1tag:blogger.com,1999:blog-8545205571262971624.post-61407903662231407132010-12-06T13:42:00.000-08:002010-12-06T14:12:48.691-08:00ऋण आबेदन फॉर्मऋण आबेदन फॉर्म को लागी तल दियको लिंक मा क्लिक गर्नुस र mankaamana@gmail.com यो ईमेल username टाइप गरी पासवर्ड टाइप गर्नु होला सदस्य मित्रहरु लाइ पासवर्ड को आबस्यक परेमा ००९६६५००८२७६५४ मा सीधा सम्पर्क गर्नु होला धन्यबाद

https://mail.google.com/mail/?ui=2&to=mankaamana@gmail.com#inboxUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-67450486827883151382010-12-06T13:34:00.000-08:002010-12-06T13:34:59.786-08:00समाचारमिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.

१. जरिवाना सम्बन्धी

गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१० देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.

२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई

हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता बाट बिदाई गरियको छ.Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-487910277238737592010-10-17T08:24:00.000-07:002010-10-17T08:24:36.405-07:00मिति ०८/१०/२०१० को साधारण भेलाआज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।

१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।

२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।

३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।

४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-70826332422855899952010-10-09T14:40:00.000-07:002010-10-09T14:46:34.493-07:00शुभ कामना !!!

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-64386358516491620192010-10-09T04:50:00.000-07:002010-10-09T04:50:44.599-07:00सम्पुर्ण सदस्य मित्रहरु मा शुभ बिजय दशमी २०६७ को हार्दिक मंगलमय सुभकामना !!!<object width="390" height="300"><param name="movie" value="http://www.youtube.com/v/ehJ_CKhOZH8?fs=1&hl=en_US&rel=0&color1=0x234900&color2=0x4e9e00"></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/ehJ_CKhOZH8?fs=1&hl=en_US&rel=0&color1=0x234900&color2=0x4e9e00" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="390" height="300"></embed></object>Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-21173642769286598382010-08-19T05:19:00.000-07:002010-12-07T10:57:51.599-08:00भ्रस्टचारी नेताहरु

सगरमाथा सिर हाम्रो नेपालीको शान

भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान

कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द

दिवश बन्न थाले अचेल हड्ताल र बन्द

नेता जी लाई कुर्सी प्यारो जनता लाई काम

नियती भो नेपाली को माग र चक्क जाम

कहिले छैन मत्तितेल कहिले छैन बत्ती

भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती

कती बगे यो देश मा रगत को खोली

भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली

ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार

कती सिउदो पुछी सके कती लुटे घरबार

सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो

नेपालको राजनीति तिहारको भैलो

कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट

निमुखा यि जनता लाई सधैं पिर चोट

रामे श्यामे उस्तै भए उही ड्याङ का मुला

माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला

थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला

हाडी मोसो सँगल्नु है सजाउनु छ गाला

-देवराज श्रेष्ठUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-54501475874248833382010-08-16T16:48:00.000-07:002010-08-16T17:42:14.555-07:00अगस्ट २०१० सम्मको आय ब्यय बिवरणअगस्ट २०१० सम्मको आय ब्यय बिवरण यहाँ पेश गरियको छ नबुझेको खण्ड मा यहाँ हरुले सोध्न सक्नु हुनेछ

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-76610951835351644452010-08-16T08:04:00.000-07:002010-12-07T10:56:35.629-08:00लाली गुरास फुल भित्र

लाली गुरास फुल भित्र मनकामना को कोश

हात मा हात काँध मा काँध मिलाई बढाउ जोश

सगरमाथा लाली गुरास हाम्रो देशको गौरब

साथी भाई मिलिजुली गरौ केही पौरख

एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ

पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ

रिस राग लोभ छोड् एकता मा जाँउ बरु

एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु

आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ

अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ

आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई

समानता ल्याउनु पर्छ हिमाल मदेश तराई

आज रोपे भोली फल्छ फले पछी फाईदा

कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा

-देवराज श्रेष्ठUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-27668614522533330432010-08-16T06:54:00.000-07:002010-08-16T16:25:51.055-07:00मनकामना बचत कोश

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-56694780953656031282010-07-29T04:50:00.000-07:002010-12-07T11:06:45.105-08:00साधारण भेलायस मनकामना बचत कोश को मिती २३ जुलाई २०१० मा कोश का अध्यक्ष श्री रुद्र बहादुर के सी ज्यु को अध्यक्षता मा साधारण भेला सम्पन्न भयो उक्त्त साधारण भेला मा निम्न लिखित कुराहरु सर्बसम्मत बाट निर्णय गरियको छ।

१) राजिनामा सम्बन्धी: मनकामना बचत कोश बाट खरिद गरियको जग्गा बिक्री नभए सम्म कम्पनी बाट एक्सिट जाने बाहेक अरु सदस्य बाट रजिनामा स्वीकार नगर्ने निर्णय गरियको छ।

२) राजीनामा फिर्ता: आजको मिती भन्दा अगाडि पेश गरियको राजीनामा श्री कृष्ण पुरी, श्री सहन श्रेष्ठ र श्री नारायण श्रेष्ठ को मन्जुर का साथ फिर्ता गरियको छ। Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-90306964588355580272010-05-15T12:58:00.000-07:002010-12-07T10:59:32.213-08:00सूचना सूचना सूचना

हिजो मिति १४ मई २०१० मा बसेको साधारण सदस्य भेला ले निम्न लिखित कुराहरु पारित भयको जानकारी गराइन्छ l

१) कोष को लागनी सम्बन्धी बिषयमा - आगामी दिनहरू मा बचत हुन आयको रकम कोष कै शेयर धनि बिचमा लगानी गर्ने कुराको निर्णय गरियो l

२) शेयर को राजीनामा सम्बन्धी - मिति १४-०५-२०१० का दिन कोषका सदस्य श्री गुण परसाद श्रेष्ठ बाट साधारण सदस्यता बाट राजीनामा को लागी निबेदन परेको ले उक्त शेयर थप गर्न को लागी इच्छुक शेयर धनिहरुलाई निवेदन दिनको लागी यो सूचना प्रबाह गरियो ल

३) कोष को दर्ता सम्बन्धी - बिगत मिति ०५-०२-२०१० मा बसेको साधारण सदस्य भेला अनुरूप ३ महिना भित्रमा कोष को बिधान तैयार हुनु पर्ने मा कार्य ब्यास्तताले गर्दा उक्त बिधान बन्न नसकेको भनी बिधान कमिटी को प्रतिबेदन परेको ले उक्त कार्य लाई आगामी २ महिनाको लागी स्थगित गरियो l

४) आय ब्याय सम्बन्धी - यस मनकामना बचत कोष को मई २०१० सम्मको आय ब्याय बिबरण यस प्रकार रहेको छ

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-20986671905783892202010-02-20T02:03:00.000-08:002010-12-07T11:00:00.881-08:00सूचना!मिति ०५/०२/२०१० मा अलमराई कंपनी को नर्थ भिल्लामा बसेको साधारण सदस्य भेला ले निम्न लिखित बुदा हरु माथि छलफल गरेर पारित भएका कुराहरु-

१.कोष को दर्ता सम्बन्धी

कोष दर्ता सम्बन्ध मा आगामी तिन महिना भित्र कोष को बिधान बनाउने कुरा को निर्णय गरियो.बिधान बनाउन को लागी ७ जना सदस्य कमिटी को गठन गरियो.बिधान कमिटी को संयोजक सदस्य हरु-

श्री देवराज श्रेष्ठ,श्री तेज के.सी.,श्री होमनाथ गिरी,श्री नरेन्द्र गुरुंग,श्री रूद्र बहादुर के.सी.,श्री कृष्ण पूरी र श्री बिमल थापा.

बिधान बनाई सके पछि संस्था दर्ता सम्बन्धी कार्य अगाड़ी बढाइने छ

२.कोष को राजीनामा सम्बन्धी

आगामी दिन हरुमा कोष को साधारण सदस्यता बाट राजीनामा दिनु भन्दा २ महिना अगाड़ी नै पूर्ब सूचना दिनु पर्ने कुराको निर्णय गरियो Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-64945411784283443132010-02-20T01:20:00.000-08:002010-12-07T11:00:33.491-08:00तेस्रो बार्षिक उत्सबसंपूर्ण समिति का सदस्य हरु मा अबगत गराउन चाहन्छु की यो हाम्रो मनकामना बचत कोष ले सफलतापुर्बक तीन बर्ष पूरा गरी यही में महिना २०१० मा तेस्रो बार्षिक उत्सब मनाउने प्रस्ताब आएको हुदा आगामी साधारण सभा मा उक्त प्रस्ताब माथि छलफल गरिने कुराको जानकारी गरिएको छUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-25762330149268336142010-01-21T11:06:00.000-08:002010-12-07T11:01:15.364-08:00शेयर बिक्री सम्बन्धी सूचनाआगामी महिना फेब्रुअरी मा कोष का सदस्यहरु श्री बिबाराम तमांग र श्री कैलाश सिंह बिष्ट आफ्नो ब्याग्तिगत कारण बश अलमाराई कंपनी बाट राजीनामा दियर जाने भयको ले कोष को साधारण सदस्य बाट राजीनामा दिनु भयको हुदा उहाहरु को शेयर स्त्तान्तर को लागी ईछुक सदस्य हरुले यो जनवरी मसानता सम्म मा थप शेयर को लागी निबेदन दिन हुन को लागी यो सूचना प्रकासित गरियको छ .Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-70732460830439814192010-01-09T03:01:00.000-08:002010-01-09T03:03:44.086-08:00मनकामना बचत कोष को लोगोहाम्रो मनकामना बचत कोष को लोगो कत्तिको उपयुक्त छ वा छैन संपूर्ण सदस्य मित्रहरुले सल्लाह र सुझाब पठाउनु होला

लोगो एनिमेशन : देव राज श्रेष्ठUnknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-66394226256497997642010-01-09T02:49:00.000-08:002010-12-07T11:01:41.445-08:00सूचना ! सूचना !! सूचना !!!यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /

निर्देशक:

श्री रूद्र बहादुर के. सी.Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-31322362154576960632010-01-09T02:21:00.000-08:002010-01-09T02:23:29.290-08:00दोश्रो आयामको सफलतासंपूर्ण सदस्य मित्रहरुलाई बिदित भयको कुरा हो हाम्रो मनकामना बचत कोष को दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी , शिव भक्त वागले र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ यसको लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० ( दश लाख पचपन्न हजार ) रहेको छ / Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-11797434152882040202009-12-25T01:32:00.000-08:002010-12-07T11:03:06.097-08:00शुभ कामना
नव बर्ष २०१० को पुनित अबसरमा हाम्रो मनकामना बचत कोषका सम्पुर्ण सदस्य मित्रहरुमा सु- स्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभ कामना चाहन्छौ।।

-मनकामना बचत कोष परिवार

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-63518140609705916102009-12-06T10:46:00.000-08:002009-12-06T13:21:32.183-08:00मनकामना बचत कोषको दोश्रो आयाम27 November 2009 मा बसेको साधरण सदस्य भेलाले गरेको निर्णय अनुरुप आज December 06- 2009 का दिन ने रु ४०००००( चार लाख ) बचत कोषको नाममा जमिन खरिद गर्नको लागि पहिलो किस्ता स्वरुप कोषका पदाधिकारी श्री

सुक बहादुर गुरुङ ज्यु को नाममा नेपाल इन्भेस्ट्मेन्ट बैंक मार्फत उक्त् रकमको निकासी गरियो। बांकी रकम ने रु ६,५०,००० आगामी दुई महीना भित्रमा पठाउने शर्तमा उपरोक्त रकम को निकासा गरिएको हो ।

नोट: स्मरण होस् कि मनकामना बचत कोषको नाममा रहेको जमिन क्षेत्रफल ३- ०- ० (आना) मा संगै जोडिएको कित्ता क्षेत्रफल २-२-२(आना) जमिन थप् गर्नको लागि बचत कोषको यो महान कार्य लाई दोश्रो आयमको रुपमा लिईएको हो।Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-8545205571262971624.post-69910376983878722472009-11-29T15:36:00.000-08:002009-12-10T15:05:52.813-08:00सम्पुर्ण मित्रहरुलाई नमस्कार

बिदेशी भुमिमा रहदा बस्दा एक आपसमा परिचय भई मित्रता जस्तो पवित्र बन्धन बाँधिन हामी सफल भयोऊ र यसै पवित्र मित्रता लाई सधैं भरी आपसमा नजिकै राख्ने उदेश्यले अनी हामी हरु बीच आइपरेका कठिनाई हरुलाई सहज रुपमा सुल्झाउने साथै बचत को भावनामा बिकास गर्ने जस्ता मुलभुत उदेश लाई लियर गठन गरिएको मनकामना बचत कोषलाई सदैब खुल्ला दिल र मिठो मुस्कानका साथ अगाडि बडाउन को लागि सम्पुण सदस्य मित्रहरुमा हार्दिक अनुरोध गर्द छौ।Unknownnoreply@blogger.com0