लाली गुरास फुल भित्र मनकामना को कोश
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा
-देवराज श्रेष्ठ
Monday, August 16, 2010
Thursday, July 29, 2010
साधारण भेला
यस मनकामना बचत कोश को मिती २३ जुलाई २०१० मा कोश का अध्यक्ष श्री रुद्र बहादुर के सी ज्यु को अध्यक्षता मा साधारण भेला सम्पन्न भयो उक्त्त साधारण भेला मा निम्न लिखित कुराहरु सर्बसम्मत बाट निर्णय गरियको छ।
१) राजिनामा सम्बन्धी: मनकामना बचत कोश बाट खरिद गरियको जग्गा बिक्री नभए सम्म कम्पनी बाट एक्सिट जाने बाहेक अरु सदस्य बाट रजिनामा स्वीकार नगर्ने निर्णय गरियको छ।
२) राजीनामा फिर्ता: आजको मिती भन्दा अगाडि पेश गरियको राजीनामा श्री कृष्ण पुरी, श्री सहन श्रेष्ठ र श्री नारायण श्रेष्ठ को मन्जुर का साथ फिर्ता गरियको छ।

Labels:
मिटीङ
Saturday, May 15, 2010
सूचना सूचना सूचना
हिजो मिति १४ मई २०१० मा बसेको साधारण सदस्य भेला ले निम्न लिखित कुराहरु पारित भयको जानकारी गराइन्छ l
१) कोष को लागनी सम्बन्धी बिषयमा - आगामी दिनहरू मा बचत हुन आयको रकम कोष कै शेयर धनि बिचमा लगानी गर्ने कुराको निर्णय गरियो l
२) शेयर को राजीनामा सम्बन्धी - मिति १४-०५-२०१० का दिन कोषका सदस्य श्री गुण परसाद श्रेष्ठ बाट साधारण सदस्यता बाट राजीनामा को लागी निबेदन परेको ले उक्त शेयर थप गर्न को लागी इच्छुक शेयर धनिहरुलाई निवेदन दिनको लागी यो सूचना प्रबाह गरियो ल
३) कोष को दर्ता सम्बन्धी - बिगत मिति ०५-०२-२०१० मा बसेको साधारण सदस्य भेला अनुरूप ३ महिना भित्रमा कोष को बिधान तैयार हुनु पर्ने मा कार्य ब्यास्तताले गर्दा उक्त बिधान बन्न नसकेको भनी बिधान कमिटी को प्रतिबेदन परेको ले उक्त कार्य लाई आगामी २ महिनाको लागी स्थगित गरियो l
४) आय ब्याय सम्बन्धी - यस मनकामना बचत कोष को मई २०१० सम्मको आय ब्याय बिबरण यस प्रकार रहेको छ

समाचार
Saturday, February 20, 2010
सूचना!
मिति ०५/०२/२०१० मा अलमराई कंपनी को नर्थ भिल्लामा बसेको साधारण सदस्य भेला ले निम्न लिखित बुदा हरु माथि छलफल गरेर पारित भएका कुराहरु-
१.कोष को दर्ता सम्बन्धी
कोष दर्ता सम्बन्ध मा आगामी तिन महिना भित्र कोष को बिधान बनाउने कुरा को निर्णय गरियो.बिधान बनाउन को लागी ७ जना सदस्य कमिटी को गठन गरियो.बिधान कमिटी को संयोजक सदस्य हरु-
श्री देवराज श्रेष्ठ,श्री तेज के.सी.,श्री होमनाथ गिरी,श्री नरेन्द्र गुरुंग,श्री रूद्र बहादुर के.सी.,श्री कृष्ण पूरी र श्री बिमल थापा.
बिधान बनाई सके पछि संस्था दर्ता सम्बन्धी कार्य अगाड़ी बढाइने छ
२.कोष को राजीनामा सम्बन्धी
आगामी दिन हरुमा कोष को साधारण सदस्यता बाट राजीनामा दिनु भन्दा २ महिना अगाड़ी नै पूर्ब सूचना दिनु पर्ने कुराको निर्णय गरियो

तेस्रो बार्षिक उत्सब
संपूर्ण समिति का सदस्य हरु मा अबगत गराउन चाहन्छु की यो हाम्रो मनकामना बचत कोष ले सफलतापुर्बक तीन बर्ष पूरा गरी यही में महिना २०१० मा तेस्रो बार्षिक उत्सब मनाउने प्रस्ताब आएको हुदा आगामी साधारण सभा मा उक्त प्रस्ताब माथि छलफल गरिने कुराको जानकारी गरिएको छ
Labels:
समाचार
Thursday, January 21, 2010
शेयर बिक्री सम्बन्धी सूचना
आगामी महिना फेब्रुअरी मा कोष का सदस्यहरु श्री बिबाराम तमांग र श्री कैलाश सिंह बिष्ट आफ्नो ब्याग्तिगत कारण बश अलमाराई कंपनी बाट राजीनामा दियर जाने भयको ले कोष को साधारण सदस्य बाट राजीनामा दिनु भयको हुदा उहाहरु को शेयर स्त्तान्तर को लागी ईछुक सदस्य हरुले यो जनवरी मसानता सम्म मा थप शेयर को लागी निबेदन दिन हुन को लागी यो सूचना प्रकासित गरियको छ .
Labels:
समाचार
Saturday, January 9, 2010
मनकामना बचत कोष को लोगो
हाम्रो मनकामना बचत कोष को लोगो कत्तिको उपयुक्त छ वा छैन संपूर्ण सदस्य मित्रहरुले सल्लाह र सुझाब पठाउनु होला
लोगो एनिमेशन : देव राज श्रेष्ठ
लोगो एनिमेशन : देव राज श्रेष्ठ
Labels:
गृहपृष्ठ
सूचना ! सूचना !! सूचना !!!
यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /
निर्देशक:
श्री रूद्र बहादुर के. सी.
निर्देशक:
श्री रूद्र बहादुर के. सी.
Labels:
समाचार
दोश्रो आयामको सफलता
संपूर्ण सदस्य मित्रहरुलाई बिदित भयको कुरा हो हाम्रो मनकामना बचत कोष को दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी , शिव भक्त वागले र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ यसको लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० ( दश लाख पचपन्न हजार ) रहेको छ /
Labels:
लगानी सम्बन्धी
Subscribe to:
Posts (Atom)