www.manakaamana.blogspot.com

Saturday, May 15, 2010

सूचना सूचना सूचना

हिजो मिति १४ मई २०१० मा बसेको साधारण सदस्य भेला ले निम्न लिखित कुराहरु पारित भयको जानकारी गराइन्छ l
१) कोष को लागनी सम्बन्धी बिषयमा - आगामी दिनहरू मा बचत हुन आयको रकम कोष कै शेयर धनि बिचमा लगानी गर्ने कुराको निर्णय गरियो l
२) शेयर को राजीनामा  सम्बन्धी - मिति १४-०५-२०१० का दिन कोषका सदस्य श्री   गुण परसाद श्रेष्ठ बाट साधारण सदस्यता बाट  राजीनामा को लागी निबेदन परेको ले उक्त शेयर थप गर्न को लागी इच्छुक शेयर धनिहरुलाई निवेदन दिनको लागी यो सूचना प्रबाह गरियो ल
३) कोष को दर्ता सम्बन्धी - बिगत मिति ०५-०२-२०१० मा बसेको साधारण सदस्य भेला अनुरूप ३ महिना भित्रमा कोष को बिधान तैयार हुनु पर्ने मा कार्य ब्यास्तताले गर्दा उक्त बिधान बन्न नसकेको भनी बिधान कमिटी को प्रतिबेदन परेको ले उक्त कार्य लाई आगामी २ महिनाको लागी स्थगित गरियो l
४) आय ब्याय सम्बन्धी - यस मनकामना बचत कोष को मई २०१० सम्मको आय ब्याय बिबरण यस प्रकार रहेको छ

No comments:

Post a Comment