www.manakaamana.blogspot.com

Thursday, January 21, 2010

शेयर बिक्री सम्बन्धी सूचना

आगामी महिना फेब्रुअरी मा कोष का सदस्यहरु  श्री बिबाराम तमांग र श्री कैलाश सिंह बिष्ट आफ्नो ब्याग्तिगत कारण बश अलमाराई कंपनी बाट राजीनामा दियर जाने भयको ले कोष को  साधारण सदस्य बाट  राजीनामा दिनु भयको हुदा उहाहरु  को शेयर स्त्तान्तर को लागी ईछुक सदस्य हरुले यो जनवरी मसानता सम्म मा थप शेयर को लागी निबेदन  दिन हुन को लागी यो सूचना प्रकासित गरियको छ .

Saturday, January 9, 2010

मनकामना बचत कोष को लोगो

हाम्रो मनकामना बचत कोष को लोगो कत्तिको उपयुक्त छ वा छैन  संपूर्ण सदस्य मित्रहरुले  सल्लाह र सुझाब पठाउनु होला



लोगो एनिमेशन : देव राज श्रेष्ठ

सूचना ! सूचना !! सूचना !!!

यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई  सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /

निर्देशक:
श्री रूद्र बहादुर के. सी.

दोश्रो आयामको सफलता

संपूर्ण सदस्य मित्रहरुलाई  बिदित  भयको  कुरा हो हाम्रो मनकामना बचत कोष को  दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित  २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी ,  शिव भक्त वागले  र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ  यसको  लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० (  दश लाख पचपन्न हजार ) रहेको छ /