www.manakaamana.blogspot.com

Saturday, January 9, 2010

दोश्रो आयामको सफलता

संपूर्ण सदस्य मित्रहरुलाई  बिदित  भयको  कुरा हो हाम्रो मनकामना बचत कोष को  दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित  २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी ,  शिव भक्त वागले  र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ  यसको  लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० (  दश लाख पचपन्न हजार ) रहेको छ /  

No comments:

Post a Comment