www.manakaamana.blogspot.com

Saturday, January 9, 2010

सूचना ! सूचना !! सूचना !!!

यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई  सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /

निर्देशक:
श्री रूद्र बहादुर के. सी.

No comments:

Post a Comment