www.manakaamana.blogspot.com

Sunday, October 17, 2010

मिति ०८/१०/२०१० को साधारण भेला

आज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।
१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।
२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।
३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।
४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।  

  

No comments:

Post a Comment