www.manakaamana.blogspot.com

Monday, December 6, 2010

समाचार

मिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.
१. जरिवाना सम्बन्धी
गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले  २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१०  देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.
२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई
हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ  घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले  संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता  बाट बिदाई गरियको छ.

No comments:

Post a Comment