Thursday, February 10, 2011
Saturday, January 1, 2011
नोभेम्बर सम्मको आय ब्याय विवरण
नोभेम्बर सम्मको आय ब्याय विवरण को लागी तलको तालिका हेर्नुहोस र कुनै कमेन्ट भयमा ईमेल मार्फ़त वा कमेन्ट बक्स मा लेख्नु होला धन्यबाद |
Labels:
समाचार
Monday, December 6, 2010
आफ्नो फोटो को पेन्सिल स्केच आफै बनाउनुहोस्
तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।
यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???
सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला

कम्प्युटर ज्ञान
तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्
के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?
याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।
http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।
साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त
?

Ctrl+C सम्बन्धी जानाकरी
कृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।
Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।
यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...
१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp
३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।
त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।
अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ
१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्
२ अब Security Tabs मा क्लिक गर्नुहोस्
३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।

मिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.
१. जरिवाना सम्बन्धी
गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१० देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.
२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई
हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता बाट बिदाई गरियको छ.

Sunday, October 17, 2010
मिति ०८/१०/२०१० को साधारण भेला
आज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।
१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।
२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।
३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।
४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।

Saturday, October 9, 2010
Subscribe to:
Posts (Atom)