तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।
यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???
सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला
Monday, December 6, 2010
तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्
के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?
याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।
http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।
साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त
?

Labels:
कम्प्युटर ज्ञान
Ctrl+C सम्बन्धी जानाकरी
कृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।
Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।
यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...
१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp
३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।
त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।
अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ
१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्
२ अब Security Tabs मा क्लिक गर्नुहोस्
३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।

समाचार
मिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.
१. जरिवाना सम्बन्धी
गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१० देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.
२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई
हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता बाट बिदाई गरियको छ.

Sunday, October 17, 2010
मिति ०८/१०/२०१० को साधारण भेला
आज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।
१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।
२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।
३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।
४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।

Saturday, October 9, 2010
Thursday, August 19, 2010
भ्रस्टचारी नेताहरु
सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
-देवराज श्रेष्ठ
Labels:
कविता
Monday, August 16, 2010
लाली गुरास फुल भित्र
लाली गुरास फुल भित्र मनकामना को कोश
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा

Thursday, July 29, 2010
साधारण भेला
यस मनकामना बचत कोश को मिती २३ जुलाई २०१० मा कोश का अध्यक्ष श्री रुद्र बहादुर के सी ज्यु को अध्यक्षता मा साधारण भेला सम्पन्न भयो उक्त्त साधारण भेला मा निम्न लिखित कुराहरु सर्बसम्मत बाट निर्णय गरियको छ।
१) राजिनामा सम्बन्धी: मनकामना बचत कोश बाट खरिद गरियको जग्गा बिक्री नभए सम्म कम्पनी बाट एक्सिट जाने बाहेक अरु सदस्य बाट रजिनामा स्वीकार नगर्ने निर्णय गरियको छ।
२) राजीनामा फिर्ता: आजको मिती भन्दा अगाडि पेश गरियको राजीनामा श्री कृष्ण पुरी, श्री सहन श्रेष्ठ र श्री नारायण श्रेष्ठ को मन्जुर का साथ फिर्ता गरियको छ।

मिटीङ
Saturday, May 15, 2010
सूचना सूचना सूचना
हिजो मिति १४ मई २०१० मा बसेको साधारण सदस्य भेला ले निम्न लिखित कुराहरु पारित भयको जानकारी गराइन्छ l
१) कोष को लागनी सम्बन्धी बिषयमा - आगामी दिनहरू मा बचत हुन आयको रकम कोष कै शेयर धनि बिचमा लगानी गर्ने कुराको निर्णय गरियो l
२) शेयर को राजीनामा सम्बन्धी - मिति १४-०५-२०१० का दिन कोषका सदस्य श्री गुण परसाद श्रेष्ठ बाट साधारण सदस्यता बाट राजीनामा को लागी निबेदन परेको ले उक्त शेयर थप गर्न को लागी इच्छुक शेयर धनिहरुलाई निवेदन दिनको लागी यो सूचना प्रबाह गरियो ल
३) कोष को दर्ता सम्बन्धी - बिगत मिति ०५-०२-२०१० मा बसेको साधारण सदस्य भेला अनुरूप ३ महिना भित्रमा कोष को बिधान तैयार हुनु पर्ने मा कार्य ब्यास्तताले गर्दा उक्त बिधान बन्न नसकेको भनी बिधान कमिटी को प्रतिबेदन परेको ले उक्त कार्य लाई आगामी २ महिनाको लागी स्थगित गरियो l
४) आय ब्याय सम्बन्धी - यस मनकामना बचत कोष को मई २०१० सम्मको आय ब्याय बिबरण यस प्रकार रहेको छ

Saturday, February 20, 2010
सूचना!
मिति ०५/०२/२०१० मा अलमराई कंपनी को नर्थ भिल्लामा बसेको साधारण सदस्य भेला ले निम्न लिखित बुदा हरु माथि छलफल गरेर पारित भएका कुराहरु-
१.कोष को दर्ता सम्बन्धी
कोष दर्ता सम्बन्ध मा आगामी तिन महिना भित्र कोष को बिधान बनाउने कुरा को निर्णय गरियो.बिधान बनाउन को लागी ७ जना सदस्य कमिटी को गठन गरियो.बिधान कमिटी को संयोजक सदस्य हरु-
श्री देवराज श्रेष्ठ,श्री तेज के.सी.,श्री होमनाथ गिरी,श्री नरेन्द्र गुरुंग,श्री रूद्र बहादुर के.सी.,श्री कृष्ण पूरी र श्री बिमल थापा.
बिधान बनाई सके पछि संस्था दर्ता सम्बन्धी कार्य अगाड़ी बढाइने छ
२.कोष को राजीनामा सम्बन्धी
आगामी दिन हरुमा कोष को साधारण सदस्यता बाट राजीनामा दिनु भन्दा २ महिना अगाड़ी नै पूर्ब सूचना दिनु पर्ने कुराको निर्णय गरियो

तेस्रो बार्षिक उत्सब
संपूर्ण समिति का सदस्य हरु मा अबगत गराउन चाहन्छु की यो हाम्रो मनकामना बचत कोष ले सफलतापुर्बक तीन बर्ष पूरा गरी यही में महिना २०१० मा तेस्रो बार्षिक उत्सब मनाउने प्रस्ताब आएको हुदा आगामी साधारण सभा मा उक्त प्रस्ताब माथि छलफल गरिने कुराको जानकारी गरिएको छ
Labels:
समाचार
Thursday, January 21, 2010
शेयर बिक्री सम्बन्धी सूचना
आगामी महिना फेब्रुअरी मा कोष का सदस्यहरु श्री बिबाराम तमांग र श्री कैलाश सिंह बिष्ट आफ्नो ब्याग्तिगत कारण बश अलमाराई कंपनी बाट राजीनामा दियर जाने भयको ले कोष को साधारण सदस्य बाट राजीनामा दिनु भयको हुदा उहाहरु को शेयर स्त्तान्तर को लागी ईछुक सदस्य हरुले यो जनवरी मसानता सम्म मा थप शेयर को लागी निबेदन दिन हुन को लागी यो सूचना प्रकासित गरियको छ .
Labels:
समाचार
Saturday, January 9, 2010
मनकामना बचत कोष को लोगो
हाम्रो मनकामना बचत कोष को लोगो कत्तिको उपयुक्त छ वा छैन संपूर्ण सदस्य मित्रहरुले सल्लाह र सुझाब पठाउनु होला
लोगो एनिमेशन : देव राज श्रेष्ठ
लोगो एनिमेशन : देव राज श्रेष्ठ
Labels:
गृहपृष्ठ
सूचना ! सूचना !! सूचना !!!
यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /
निर्देशक:
श्री रूद्र बहादुर के. सी.
निर्देशक:
श्री रूद्र बहादुर के. सी.
Labels:
समाचार
दोश्रो आयामको सफलता
संपूर्ण सदस्य मित्रहरुलाई बिदित भयको कुरा हो हाम्रो मनकामना बचत कोष को दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी , शिव भक्त वागले र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ यसको लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० ( दश लाख पचपन्न हजार ) रहेको छ /
Labels:
लगानी सम्बन्धी
Subscribe to:
Posts (Atom)